Latest News and photos

nepali sexy model girl SAMI THAPA photo gallery 1

Photo gallery 1 of SAMI THAPA







Nepali sexy girls, Nepali sexy models, Nepali sexy girl, sexy nepali girl, Cute sexy nepali girl, Nepali modelS, Nepali SMS, Nepali Models, sexiest photos, Nepali Video: sexy nepali girl, nepal sexy photo, Nepali sexy Blog, nepali sexy stories, nepali sex culture, nepali sex style, nepali sexy, Nepali hot & sexy photo and video and sexy pictures, and others models photos, Nepali Photo:: open, bikini, beauty, sexy, hot and others (this blog is COLLECTION BLOG), bhalu keti, nepali kt, sexy kt, , Nepali jocks, sexiest movies, nepali bikini girls, sex and the city, sexiest movie scenes, sexually transmitted diseases, cybersansar.com, thikthak.com

Nepali sexy model girl CELINA photo gallery

Photo Gallery 1 of CELINA








Nepali Photo:: Khulla, open, bikini, beauty, sexy, hot and others (this blog is COLLECTION BLOG), bhalu keti, nepali kt, sexy kt, Nepali sexy girls, Nepali sexy models, Nepali SMS, Nepali jocks, Nepali Models, sexiest photos, sexiest movies, nepali bikini girls, sex and the city, sexiest movie scenes, sexually transmitted diseases, cybersansar.com, thikthak.com, Cute sexy nepali girl 

Nepali sexy model girl INDIRA JOSHI photo gallery 1

Photo Gallery 1 of  INDIRA JOSHI







Nepali Photo:: Khulla, open, bikini, beauty, sexy, hot and others (this blog is COLLECTION BLOG), bhalu keti, nepali kt, sexy kt, Nepali sexy girls, Nepali sexy models, Nepali SMS, Nepali jocks, Nepali Models, sexiest photos, sexiest movies, nepali bikini girls, sex and the city, sexiest movie scenes, sexually transmitted diseases, cybersansar.com, thikthak.com

Nepali sexy model girl SUSHMA KARKI Photo Gallery 1

Gallery 1 of Sushma Karki








Nepali Photo:: Khulla, open, bikini, beauty, sexy, hot and others (this blog is COLLECTION BLOG), bhalu keti, nepali kt, sexy kt, Nepali sexy girls, Nepali sexy models, Nepali SMS, Nepali jocks, Nepali Models, sexiest photos, sexiest movies, nepali bikini girls, sex and the city, sexiest movie scenes, sexually transmitted diseases, cybersansar.com, thikthak.com

यौन जिज्ञासा र समाधान

म ३८ वर्षीय अविवाहित पुरुष हुँ । विवाह-बन्धनमा बाँधिने प्रयास गर्दैछु । ममा एक्कासि यौन समस्या देखापर्‍यो, जस्तो- पिसाब बेलाबेलामा पोल्ने, पिसाब गरिसकेपछि  कहिलेकाहीं लिंगको टुप्पो दुख्ने, पिसाब आउन धेरै समय लाग्ने, पिसाब पोल्दा कस्तो कस्तो महसुस भै शरीरका रौं ठाडा हुने । कहिलेकाहीं हेर्न अप्ठ्यारो महसुस हुने,  छिनछिनमा पिसाब लाग्ने, आलस्य महसुस हुने, कमजोरी देखा पर्नेजस्ता समस्या बेलाबेलामा देखा परिरहेका छन् । लिंग उत्तेजित भएको समयमा एकान्तमा बसेर हस्तमै थुन गर्ने कार्य हप्तामा दुई-तीन पटकसम्म हुन्छ । मैले कुनै पनि महिलासँग यौन सम्पर्क राखेको छैन । एकैचोटि विवाह-बन्धनमा बाँधिएपछि आफ्नी श्रीमतीसँग मात्र यौ नसम्पर्क राख्ने विचार गरेको छु, तर मलाई अहिले डर लागिरहेको छ । लगातार हस्तमैथुन गर्ने बानीले मलाई यौन रोग लागेको हो कि ? पछि विवाह गरी ल्याएकी  श्रीमतीलाई सन्तुष्टि दिन नसकेर हीनताबोध हुने हो कि ? बाल बच्चा जन्माउँदा कुनै अवरोध आउने हो कि ? हस्तमैथुन रोक्न अनि माथि दसाइएका रोगको निराकरण  गर्न के-कस्ता उपाय अपनाउनुपर्छ । - आर.


उत्तर ः वैवाहिक जीवनमा प्रवेश गर्ने प्रयास गरिरहनुभएको कुराले खुसी लागेको छ र त्यसका लागि शुभकामना पनि  व्यक्त गर्न चाहन्छु । तपाईंले अहिलेसम्म कुनै  महिलासँग यौनसम्पर्क नगर्नु भएको मात्र होइन, विवाह-बन्धनमा बाँधिएपछि आफ्नी श्रीमतीसँग पहिलो पटक यौनसम्पर्क राख्ने कुराको म प्रशंसा गर्छु ।

पिसाब किन पोलेको होला ?

तपाईंले पिसाब पोल्ने-दुख्ने जस्ता कुरा लेख्नुभएको छ । गर्मीमा पानी नपुग्नेदेखि संक्रमणले समेत यस्तो हुन्छ । यस्ता कुरा यौनरोगमा पनि हुनसक्छ । तपाईंलाई थाहै हो ला, यौनसम्पर्कबाट सर्ने संक्रमणलाईर् नै हामी समग्रमा यौनरोग भन्छौं । अचेल यौनजन्य संक्रमण भन्ने चलन पनि छ । यस्ता संक्रमण हुने थुप्रै कारण हुन्छन् । यौनरोग  भनिए पनि यो वास्तवमा संक्रमणमा केन्दि्रत हुन्छ र अन्य कतिपय यौनसमस्या यौनरोगभित्र पर्दैनन् । तपाईंको समस्यालाई केलाउँदा, तपाईंले संकेत गर्नुभएको जस्तो यौन  समस्या भनिहाल्न मिल्लाजस्तो छैन । अर्कातिर तपाईंका समस्या मूत्रप्रणालीसँग सम्बन्धित हुन सक्छ । त्यसैले एकपल्ट मूत्ररोग विशेषज्ञसंग सम्पर्क राखी त्यससम्बन्धी कुनै  समस्या भए-नभएको कुरा निक्र्यौल गर्नु आवश्यक छ ।

तपाईंको समस्या के हो त ?

हुन त तपाईले पत्रमा एक्कासि यौन समस्या देखा परेको कुरा गर्नुभएको छ । यौनाङ्गसँग सम्बन्धित कुरा भएकाले तपाईंलाई त्यस्तो लागेको हुनसक्छ । पुरुषमा विशेष गरेर  मूत्रप्रणालीको गहिरो सम्बन्ध यौनाङ्गसँग हुने भएको हुँदा त्यस्तो लाग्न सक्ने नै भयो । तपाईंलाई थाहै होला, प्रजनन तथा यौनसम्बन्धी कुरा एक-अर्कासँग गाँसिएका  हुन्छन्, तर वास्तवमा प्रजनन तथा यौन एक-अर्कासँग एकदम नजिक भए पनि केही आधारभूत कुरामा फरक छ ।

तपाईंको समस्यालाई केलाउँदा अर्को पाटोमा पनि विचार पुर्‍याउनुपर्ने हुन्छ । तपाईं ३८ वर्ष पुगिसक्नुभएको छ र अझै पनि अविवाहित नै हुनुहुन्छ । नेपाली समाजमा यो  सामान्यतः विवाह हुने उमेरभन्दा ढिलो हो । तपाईले प्रयासको कुरा गर्नुभएको भए पनि अहिलेसम्म किन विवाह हुन नसकेको भन्ने कुरा स्पष्ट रुपमा भन्नुभएको छैन ।  त्यसका आफ्नै कारण हुनसक्छन् । विवाह समयमा नहुने कुराले होस् वा अहिले विवाहका लागि अग्रसर हुने कुुराले एक किसिमको तनाव वा चिन्ता त थप्छ नै । इच्छा  भएर पनि उपयुक्त युवती नभेटिएको वा केहीबाट आफु स्वीकार्य नभएको जस्ता कतिपय कुरा होलान् । यस्ता कुराले पनि एक किसिमको तनाव गराउँछ नै । तपाईले   आफूमा कुनै तनाव वा चिन्ता जस्ता कुरा छन् कि भन्ने विषयमा पनि सोच्नुपर्ने हुन्छ ।

त्यसैले एक पल्ट मनोचिकित्सकसँग सम्पर्क गरेर सल्लाह लिनु राम्रै होला ।

के हस्तमैथुनले यौनरोग लाग्छ ?

हस्तमैथुन एक स्वाभाविक यौन क्रियाकलाप हो । सामान्य रूपमा हस्तमैथुनले कुनै किसिमको हानि गर्दैन र त्यसलाई रोक्नुपर्ने कुनै कारण छैन । बरु यसका अनेक फाइदा  छन् । प्रत्यक्ष अर्को व्यक्तिसँग यौनसम्पर्क राख्ने अवसर नमिलेको अवस्थामा पनि यसले यौन आनन्द लिने मौका दिन्छ । हस्तमैथुन गर्दा अर्को व्यक्तिसँग यौनसम्पर्क गर्नु  आवश्यक नभएकाले यौनरोग लाग्ने कुरै भएन । हस्तमैथुनसम्बन्धी नकारात्मक धारणाका कारण व्यक्तिमा ग्लानि वा दोषीपनजस्ता समस्या देखिन सक्छ, तर यो हस्तमै थुनको समस्या होइन ।

के श्रीमतीलाई यौनसुख दिन सकिएला ?

श्रीमान्-श्रीमती दुवैमा मिल्दो यौनचाहना र यौन क्रियाकलापमा संलग्न हुने कुरामा समझदारी भए दुवैले यौनसुख लिन वा दिन सकिन्छ । यौनसन्तुष्टि प्राप्त गर्न बाधा  पार्ने कुनै पनि कुराका शारीरीक, मानसिक वा दुवै कारण छन् भने त्यसलाई हटाउनुपर्छ । दैनिक जीवनमा आईपर्ने तनावहरु जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति  सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनावलाई सक्दो पर राख्नुपर्छ । यसमा हीनताबोध हुनपर्ने कुनै कारण छैन । पुरुष र महिलाको यौन सुख प्राप्त गर्ने कुरामा केही  फरक हुनसक्छ । यौनचरमसुखसम्म पुग्न महिलालाई केही बढी समय लाग्न सक्छ, त्यसैले योनिमा लिङ्ग प्रवेश गराउनुभन्दा पहिले तपाइर्ंहरूले पर्याप्त पाक्क्रीडा गर्नुपर्छ ।

अन्तमा, के भनौं भने, कुनै पनि व्यक्तिले उसको आफ्नै इन्दि्रयहरूबाट सुख प्राप्त गर्छ । संगीतको आनन्द होस् वा मीठो खानेकुराको स्व्ााद व्यक्ति आफैले लिनुपर्ने हुन्छ ।  अर्को व्यक्तिले त्यसको  सुनिश्चिता वा ग्यारेन्टी गर्न सक्दैन । यौनसुख प्राप्तिका सन्दर्भमा पनि यो कुरा लागू हुन्छ  । यो कुरा भने पक्कै हो कि अर्को कुनै व्यक्तिले सुख  प्राप्त गरोस् भनेर सहयोगीको भूमिका निर्वाह गर्न सक्छ, तर सुख प्राप्त गर्ने ग्यारेन्टी गर्न सक्दैन ।

Nepali sexy model girl AARINA Photo Gallery 1


Nepali sexy model girl AARINA




Nepali Photo:: Khulla, open, bikini, beauty, sexy, hot and others (this blog is COLLECTION BLOG), bhalu keti, nepali kt, sexy kt, Nepali sexy girls, Nepali sexy models, Nepali SMS, Nepali jocks, Nepali Models, sexiest photos, sexiest movies, nepali bikini girls, sex and the city, sexiest movie scenes, sexually transmitted diseases, cybersansar.com, thikthak.com

Nepali sexy model girl- Ganga Photo Gallery 1






Nepali Photo:: Khulla, open, bikini, beauty, sexy, hot and others (this blog is COLLECTION BLOG), bhalu keti, nepali kt, sexy kt, Nepali sexy girls, Nepali sexy models, Nepali SMS, Nepali jocks, Nepali Models, sexiest photos, sexiest movies, nepali bikini girls, sex and the city, sexiest movie scenes, sexually, transmitted diseases, cybersansar.com, thikthak.com